२० देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । सरकारले सिफारिस गरेका २० देशका राजदूतको सुनुवाइ प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाइ समितिको आज सिंहदरबारमा बसेको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतविरुद्ध उजुरी आह्वान गरेको हो । बैठकले १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो गत चैत २४ गते बिहीबार … Continue reading २० देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरु